दफा ५६
नेपाल सरकारसँग सम्पर्क
आयोगले नेपाल सरकारसँग सम्पर्क राख्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत्‌ राख्नु पर्नेछ ।